फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Dec 01, 2020 06:02 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार माइक्रोफाइनान्सको ३२.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । ३२.५० प्रतिशत बराबरको १२ लाख २७ हजार ४३४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त शेयर शेयरधनीहरुले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।