एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

Mar 02, 2021 04:06 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई  बैंक (SBI) र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १० लाख ८७ हजार ८७६.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई एसबिआई बैंकले ६ प्रतिशत बोनस वितरण गरेको थियो । यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि शेयरधनीलाई ६ प्रतिशतनै बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर नेप्सेका सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।