सुन र चाँदीको भाउमा सामान्य गिरावट

Apr 05, 2021 12:37 PM Merolagani



सुन र चाँदीको भाउमा चैत २३ गते सोमबार सामान्य गिरावट देखिएको छ। सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यस दिन चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।