सिइडिबी हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Apr 15, 2021 02:17 PM Merolagani



नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई बैशाख २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

त्यस अनुसार कम्पनी सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।