प्रि ओपन सेसन अपडेटः १०.२१ अंक बढ्यो नेप्से

Apr 21, 2021 10:53 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात २.६८ अंक बढेर २६६४.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.२१ अंक बढेर २६७४.८२ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

यस दिन सो सेसनमा ४९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

प्रि ओपन सेसन अपडेटः १३.२५ अंक बढ्याे नेप्से

Jun 17, 2021 10:52 AM

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.२५ अंक बढेको छ।