सरकारले हटायाे विद्युतीय गाडीको अन्तशुल्क

May 29, 2021 07:59 PM Merolagani



सरकारले विद्युतीय गाडीको अन्तशुल्क र भन्सार घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ मा विद्युतीयको भन्सार दर घटाएको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमै विद्युतीय गाडीको भन्सार दर घटाउने संकेत गरिएको थियो । सोही अनुसार बजेटले विद्युतीय गाडीमा कर घटाएको हो ।

पूर्व अर्थमन्त्री युबराज खतिवडाले १० प्रतिशत भन्सार लाग्दै आएको विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तशुल्क लगाएका थिए । विद्युतीय गाडीमा कर बढाइएपछि चौतर्फी दबाबका कारणले सरकारले केही कर घटाएको हो ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।