नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 21, 2021 09:08 AM Merolagani

नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असार ८ गते बुकक्लोज गर्दैछ। त्यसैले कम्पनीको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नुपर्नेछ।

कम्पनीले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित जेठ २१ गते साधारण सभा डाकेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।