प्रि ओपन सेसन अपडेटः ०.८५ अंक घट्याे नेप्से

Nov 15, 2021 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा अंक ०.८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २८ कम्पनी ४३ लाख ८८ हजार २४० रुपैयाँ बराबरको ८ हजार ४९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।