प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Nov 23, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.९० अंक बढेर २७६५.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक बढेर २७६५.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ कम्पनीको ४ लाख ६२ हजार ५०९ रुपैयाँ बराबरको ६४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।