नेपाल टेलिकमले पायो फाइभजी परिक्षण अनुमति, कहिले हुन्छ परिक्षण ?

Nov 23, 2021 07:43 PM Merolagani



युवराज बस्नेत
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएको छ । प्राधिकरणका निर्देशक अम्बर स्थापितले फाइबजी परिक्षण अनुमति दिएको जानकारी दिए । उनका अनुसार २६०० व्यान्ड फ्रिक्वेन्सीमा परिक्षण अनुमति दिएको हो ।


यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको थियो ।

तर, टेलिकमकै कारण लामो समय फाइभजी अनुमतिको लागी ढिलाइ भएको थियो । अब टेलिकमले एक बर्ष भित्र फाइबजी परिक्षण गर्ने प्राधिकरणको भनाई छ ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।