प्रि ओपन सेसन अपडेटः झिनाे अंक घट्याे नेप्से

Dec 02, 2021 10:51 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँ बराबरको १ हजार ७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।