अटो क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्था समयअनुकूल बनाउनु पर्छ: चन्द्र ढकाल

Dec 08, 2021 05:08 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अटो क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्था समयअनुकूल बनाउनु पर्नेमा जोड दिएका छन ।

नाडाको ४५औँ वार्षिक साधारणसभा उद्घाटन सत्रमा बोल्दै उनले नीतिगत व्यवस्था गर्दा सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने उनको भनाई छ ।

 पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बल हुन लागेकोमा उनले खुशी व्यक्त गरे।

अब गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नुपर्ने बताउँदै ढकालले नेपालमै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताए।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।