सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवार अगाडि

May 14, 2022 11:39 AM merolagani



नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ ।

 

गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।