प्रि ओपन सेसन अपडेटः नेप्सेमा सामान्य सुधार

Aug 02, 2022 10:50 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार देखिएकाे छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १.१५ अंक बढेर २१९६.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१५ अंक बढेर २२१९६.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १४ लाख २० हजार ४३१ रुपैयाँ ७९ पैसा बराबरको २ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ७ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।