हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Aug 10, 2022 12:17 PM Merolagani



हिमालयन बैंक (HBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याद खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।