प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Nov 15, 2022 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.२९ अंक बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक बढेर १९०५.२१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार २५ रुपैयाँ १९ पैसा बराबरको ९५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus