Thu, Sep 10, 2026
प्रतिनिधि सभा सदस्यको लागि हट सिटको रुपमा लिइएको गुल्मी क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण बिष्टले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार विष्टले १६७७ मत प्राप्त गरेका छन्। त्यस्तै, एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले १३ सय १६ मत पाएकी छिन्। पूर्व एमाले र एमालेबीच प्रतिस्पर्धासँगै यो क्षेत्रलाई रोचक रुपमा हेरिएको छ।
पछिल्लो मत परिणाम अनुसार विष्टले १६७७ मत प्राप्त गरेका छन्। त्यस्तै, एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले १३ सय १६ मत पाएकी छिन्।
पूर्व एमाले र एमालेबीच प्रतिस्पर्धासँगै यो क्षेत्रलाई रोचक रुपमा हेरिएको छ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।