पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित,समाजवादीका सोमप्रसाद पाण्डेलाई चार हजार मतान्तरले हराए

Nov 25, 2022 03:06 PM Merolagani



नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई हराउँदै एमालेका ठाकुर गैरेले पहिलोपटक संसदको यात्रा तय गरेका छन ।

 पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका हुन ।

गैरेले पाण्डेलाई करिब चार हजार मतान्तरले पराजित गरेका छन । मतपरिणाम अनुसार गैरेले २७ हजार ८१७ मत पाए भने निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३ हजार ८५१ मत प्राप्त गरेका छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।