एनआईसी एसियाका न्यौपानेले लिए २ करोड ३४ लाख पारिश्रमिक

Jan 13, 2023 05:09 PM MeroLagani



एनआईसी एसिया बैकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने रहेका छन् ।

उनले वार्षिक तलब स्वरुप १ करोड ८० लाख रुपैयाँ, कर्मचारी बोनस ५ लाख २५ हजार २ सय ५५ रुपैयाँ अन्य ५६ हजार २ सय ९२ रुपैयाँ र सवारी करबापत् ९० हजार रुपैयाँ गरी जम्मा २ करोड ३४ लाख ३ हजार ५ सय ४७ रुपैयाँ रहेको छ ।

बैंंकले सञ्चालक समिति बैठक भत्ता स्वरुप सञ्चालकहरुलाई ४ लाख ७५ हजार रुपैयाँ भुक्तानी दिएको छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।