प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Jan 25, 2023 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ८.१५ अंक बढेर २१७३.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४२ अंक बढेर २१७५.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ स्टकको ३ लाख ६४ हजार ६२३ रुपैयाँ बराबरको ८८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।