Mon, May 25, 2026
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल (LICN) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात सिइओ दासको कार्यकाल जनवरी २८ देखि ६ महिना थपिएको हो ।
सिइओ दासको कार्यकाल बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ को उपदफ १० बमोजिम थप भएको हो ।
सुवास निरौला
शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।