पेट्रोल र डिजेलबाट चल्ने गाडी छोडेर हाइड्रोजन गाडी चढ्दै छुः प्रधानमन्त्री प्रचण्ड

Mar 07, 2023 05:18 PM Merolagani



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन गाडी चढ्ने बताएका छन । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन ।

‘म प्रधानमन्त्री बन्दै गर्दा तपाईले डिजेलको गाडी चढ्नुपर्ने विद्युत प्राधिकरणका एमडिले आग्रह गर्नुभयो’ प्रधानमन्त्री प्रचण्डले भने ‘हामीले मन्त्रालयमा छलफल गरेका छौं, छिट्टै म हाइड्रोजन गाडी चढ्ने तयारी गरेको छु । 

उनले विकसित देशहरुमा हाईड्रोजनको व्यापक प्रयोग गरिहेका छन भने नेपालमा पनि प्रयोगमा किन नल्याउने भन्दै प्रश्न समेत गरे ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।