Tue, Jan 21, 2025
चर्को ब्याजदर लिएको भन्दै लघुवित्त पीडितहरुले काठमाडौंमा ब्यापक प्रर्दशन गरेका छन् । उनीहरुले ब्यापक प्रर्दशन गर्दै टेकु, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेका छन् ।
लघुवित्त खारेज गर, जनता मार्न पाइदैन्, लघुवित्तको ऋण मिनहा गर जस्ता नारा उनीहरुले लगाएका छन् । देशभरबाट बिरोध प्रर्दशनका लागि आएका उनीहरुमध्ये अधिकांश महिलाहरु छन् । उनीहरु बालबच्चा र झिटिगुन्टाहरु बोकेर प्रर्दशनमा सहभागी छन् ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।