प्रि ओपन सेसन अपडेटः ८ स्टकको मूल्य बढ्यो

Mar 16, 2023 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा स्थिर रहेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० स्टकको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।