Mon, Jul 06, 2026
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा उनी नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्।
यादवले एमालेको उमेद्वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराउदै निर्वाचित भएका हुन्। उनले ३० हजार ३२८ मतभारका पाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।