Wed, May 27, 2026
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) को बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १३ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।