कम्पनीको निर्माण गरी सञ्चालन गरी रहेको अपर हेवाखोला जलविद्यतुत आयोजनाको इन्टेकमा क्षति भएको कम्पनीले जनाएको छ । आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन असार २ गते राती ९ः१५ बजेदेखि बन्द रहेको छ ।
विस्तृत विवरण भने आउँन बाँकी रहेको कम्पनीले जनाएको छ ।