प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Sep 13, 2023 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक घटेर १९६७.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा २ लाख २ हजार ७८३ रुपैयाँ बराबरको ४५१ कित्ता शेयर खरिदबिक्री भएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।