मिड सोलु हाइड्रोपावरको आइपीओ माग भन्दा साढे १४ गुणा बढी आवेदन

Sep 17, 2023 06:13 PM MeroLagani



मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको दोस्रो कारोबार दिनसम्म झन्डै ८ लाख आवेदकले निवेदन दिएका छन् ।

सीडीएससीका अनुसार आइतबार साँझसम्म ७ लाख ९७ हजार ९ सय ९६ आवेदनकर्ताले ९० लाख ६७ हजार ६ सय ७० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । आइतबारको तथ्यांक अनुसार यो माग भन्दा साढे १४ गुणा बढी हो ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।