प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

Nov 23, 2023 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २०.६७ अंक बढेर १८५०.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६४ अंक घटेर १८४७.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७ स्टकको ३ लाख ३ हजार १७५ रुपैयाँबराबरको ७५१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।