प्रसाईंको समूह प्रहरीकाे घेरा ताडेर कालीमाटी तर्फ जान खोजेकाे थियाे । त्यसपछि उनीहरूलाई प्रहरीले राेक्ने प्रयास गरेकाे थियाे । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीकाे फाेहाेरा पनि प्रहार गरेकाे छ ।
दुर्गा प्रसाईंले बल्खुमा सम्बोधन गरिरहेकाे समयमा एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।