मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

Nov 27, 2023 12:13 PM Merolagani



मंसिर ११ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को एफपीओ सूचीकृत भएको छ।

यस दिन नेप्सेमा लघुवित्तको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।