उन्नती सहकार्यको एफपीओ नेप्सेमा सूचीकृत

Dec 04, 2023 11:58 AM Merolagani



मंसिर १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को एफपीओ सूचीकृत भएको छ।

यस दिन लघुवित्तको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो एफपीओ मंसिर ८ गते बाँडफाँट भएको थियो।




comments powered by Disqus

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

Mar 09, 2025 10:40 AM

नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।