प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स लक इनमा रहेको शेयर खुला हुने

Dec 13, 2023 07:25 AM merolagani



प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको लक इनमा रहेको शेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गतेदेखि खुला हुने भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले शेयर खुला हुने भएको हो ।

 




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।