Fri, Jan 24, 2025
मेन्छियम हाइड्रोपावरले लगानीकर्तालाई झुक्याएका छन् । कम्पनीले सोमबार बेलुकी ५ बजे लैनचौर बैंक्वेटमा साधारण सभा डाके पनि साधारण सभाको भने सो समय भन्दा अगाडि नै व्यवस्थापनले सम्पन्न गरेको थियो ।
लैनचौर बैंक्वेटमा सोमबार साँझ ५ बजे ५०–६० जना लगानीकर्ता पुग्दा साधारण सभा सम्पन्न भइसकेको जानकारी दिएको एक लगानीकर्ताले मेरो लगानीकर्तालाई बताए । कम्पनीले बिना लाभांशको एजेन्डा राखेर साधारण सभाको सूचना प्रकाशित गरेको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।