सुनको भाउ घट्यो, चाँदीको स्थिर

Feb 11, 2024 11:36 AM Merolagani



आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो ।

यसैगरी, आइतबार चाँदी भने शुक्रबारकै मूल्य अर्थात प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।