एनसेल खरिदबिक्री सम्बन्धि प्रतिवेदन कार्यान्वयनकाे लागि पठाउने निर्णय

Feb 18, 2024 08:27 PM Merolagani



एनसेलकाे ८० प्रतिशत शेयर।खरिदबिक्री प्रतिवेदन कार्यान्वयनकाे लागि सम्बन्धित निकायलाई पठाउने निर्णय भएकाे छ । 

अाइतबार बसेकाे मन्त्रिपरिषद्ले यस्ताे निर्णय गरेकाे हाे । गत माघ १५ गते सरकारलाई टङ्कमणि शर्मा नेतृत्वकाे छानवीन समितिले उक्त प्रतिवेदन बुझाएकाे थियाे । 

साे समितिलेपनि एनसेलकाे शेयर खरिदबिक्री अस्वभाविक रहेकाे निष्कर्ष निकालेकाे थियाे । 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।