Thu, May 14, 2026
बैशाख १९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन बिहीबार कायम भएको मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा प्रतिताेला ४६ सय रूपैयाले गिरावट भएको सुन आज स्थिर भएको हो । गत बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा प्रतिताेला ४६ सय रूपैयाले गिरावट भएको सुन आज स्थिर भएको हो । गत बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।