Fri, Apr 03, 2026
सरकारले शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको भन्दै सडकमा प्रदर्शन गरिएको छ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले निजी विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै साेमबार प्रदर्शन गरेको हो।
काठमाडौंको बबरमहलमा प्रदर्शन गरिएकाे छ।
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।