Thu, May 14, 2026
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले हर्क साम्पाङप्रति लक्षित गर्दे जति गाली गरे पनि आफुले माया गर्न नछाड्ने बताएका छन् ।
साम्पाङप्रति माया देखाउँदै उनले भनेका छन, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माइ ट्रु लभ ।’
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।