प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

Dec 07, 2025 06:06 PM mero lagani



प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशकका रुपमा काम गरेका मानन्धरले तत्कालिन नेपाल बंलादेश बैंक र लुम्बिनी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । उनले संयुक्त राष्ट्र संघीय साद्य तथा कृषि संगठनमा परामर्शदाता भई समेत काम गरेका थिए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।