रुपन्देही २ मा रास्वपाका सुलभले २९ हजारभन्दा बढी मत ल्याउँदा, विष्णु पौडेलले कति मत ल्याए?

Mar 06, 2026 09:18 PM Merolagani



रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले २९ हजार ३९४ मत ल्याएका छन्।

२०७९ को प्रतिनिधिसभामा सोही क्षेत्रबाट निर्वाचित भएका नेकपा (एमाले)का विष्णु प्रसाद पौडेलले ६ हजार २७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाल कांग्रेसका चुन्न प्रसाद शर्माले ४ हजार २१८ मत ल्याएका छन्।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।