अछाम–१ मा भीम रावल हारे, कांग्रेसका भरतकुमार स्वाँर विजयी

Mar 07, 2026 04:17 PM Merolagani



अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर १० हजार ७५९ मतसहित विजयी भएका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीम रावललाई झिनो मतान्तरले पराजित गरेका हुन्। रावलले १० हजार ७५९ मत प्राप्त गरेका छन्।

सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर साउँदले ७ हजार ३८९ मत प्राप्त गरेका छन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।