बालेनले मतदातालाई भने- तपाईंहरूलाई धेरै धेरै धन्यवाद छ

Mar 07, 2026 07:39 PM merolagani



झापा–५ बाट निर्वाचित बालेन्द्र शाह (बालेन)ले मतदातालाई धन्यवाद दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित शाहले अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मतदातालाई धन्यवाद दिएका हुन् ।

 

बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका थिए । एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन विजयी भएका हुन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।