Sun, Oct 18, 2026
दशैं नेपालीको सबैभन्दा ठूलो चाडमध्ये एक हो । यो पर्वमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, आफन्तसँग भेटघाट गर्ने र घरपरिवारसँग रमाइलो गर्ने परम्परा छ ।
लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।
उद्योग क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विराटनगरस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा करिब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। बीमा प्राधिकरणमा प्राप्त विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।
Merolagani App available in
Download Now FREE