अन्ततः एनआईसी एशिया बैंकले रद्ध गर्यो सेयर लिलाम

Feb 09, 2017 Merolagani

एनआईसी एशिया बैंक(NICA)ले सामुहिक लगानी कोषका ईकाई तथा नेशनल लाईफको संस्थापक सेयर लिलामको सूचना अन्ततः रद्ध गर्नै परेको छ । मेरो लगानी डटकमले एनआईसी एशियाले  दुई करोड २० लाख कित्ता ईकाई तथा सेयर लिलाममा निकालेर  दोस्रो बजारलाई प्रभावित पार्न खोजेको  समाचार प्रकाशन गरेपछि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले उसलाई स्पष्टिकरण सोधेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।