एनआईसि एशियाले सेयर लिलाम सम्बन्धमा धितोपत्र बोर्ड र नेप्सेलाई के दियो स्पष्टिकरण ?

Feb 09, 2017 Merolagani

सेयर लिलाम प्रकृया रद्ध गरेको एनआइसी एसिया बैंकले प्राविधक त्रुटि भएको उल्लेख गर्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई जवाफ पठाएको छ । बुधबार ठुलो संख्यामा म्युचुअल फण्डका इकाई तीन दिनमा बिक्री गर्ने भन्दै लिलाममा राखेको बैंकलाई बोर्ड तथा नेप्सेले लिलाम गर्नुको कारण बारे स्पष्टिकरण सोधेको थियो । 

उक्त स्पष्टिकरणको जवाफमा बैंकले प्रकृयागत त्रुटिका कारण सेयर लिलाम प्रकृया रद्ध भएको जानकारी समेत गराएको छ ।

ठुलो संख्यामा सेयर तथा म्युचुअल फण्डका इकाई लिलाम गरेको सम्बन्धमा मेरोलगानीमा समाचार प्रकाशित भए पछि धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले चासो देखाएका थिए । त्यस पछि बैंकले सेयर लिलाम प्रकृया रद्ध गर्ने निर्णय गर्दै सोको जानकारी दुवै निकायलाई गराएको हो । बैंकले सेयर लिलाम प्रकृया रद्ध भएको सूचना पनि प्रकाशित गरिसकेको छ ।

बैंकले एकै व्यहोराको स्पष्टिकरण बोर्ड तथा नेप्सेमा बुझाएको हो ।

 

 

अन्ततः एनआईसी एशिया बैंकले रद्ध गर्यो सेयर लिलाम

एनआईसी एशिया बैंकलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टिकरण

नेप्सेले पनि सोध्यो एनआईसी एशियालाई स्पष्टिकरण, लिलाम सूचना नियम प्रतिकुल

एनआईसी एशिया बैंकले किन खेल्यो सेयर बजारलाई ध्वस्त पार्ने आत्मघाती खेल ?

लौ किन्नुहोस् तीन दिन भित्र लिलाममा दुई करोड २० लाख कित्ता सेयर

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।