सेञ्चुरी बैंक र प्रभु लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

Mar 20, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच मंगलवार बैंकास्योरेन्सको सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी गर्न लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।