प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Apr 01, 2024 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १७.३० अंक घटेर २०१८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४० स्टकको १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ७२४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।