प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Apr 15, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २.३५ अंक घटेर २०२३.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०३ अंक घटेर २०२२.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२४ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ३६ स्टकको १५ लाख ६६ हजार ३३१ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ३३१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।